दर्शकलाई नै उत्तेजित बनाउने यो कस्तो पहिरन गायिका ज्योति थापा मगरको

काठमाडाैं । लोक गायिका ज्योती मगर गीत संगीत सँगै ड्रेसअप र प्रस्तुतीका कारण अधिकांश चर्चामा रहने गर्छिन । स्टेज तताउन सिपालु गायिका कार्यक्रमकै लागि देश विदेश घुमिरहन्छीन ।

गायक शिव परियार र गायिका मिलन नेवार सँग डेनमार्क पुगेकी गायिका मगरले गएको शनिवार भएको सांगितिक कार्यक्रमा डेनमार्कबासि नेपालीलाई नचाइन् ।
‘कार्यक्रम एकदमै रमाइलो भो’ नेपालीकलासँग कुरा गर्दै उनले भनिन् ‘मेरा गीतमा सबै दर्शकले मज्जा लिनुभो ।’
डेनमार्क बाट फर्किएपछि अंग्रजी नयाँ वर्षमा जापान जाने तयारी रहेको समेत उनले वताइन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.