काठमाडौं आउँदै गरेको जेट एअरवेजको विमानमा आगलागी

काठमाडौं, पौष १४ । भारतको मुम्बईबाट काठमाडौं आउँदै गरेको जेट एअरवेजको विमानमा अवतरणका क्रममा आगो लागेको छ । अवतरणका क्रममा चरा ठोक्किएपछि विमानको पछिल्लो भागमा आगो लागेको हो ।
विमानमा चालक दलका सदस्यसहित एक सय २५ जना यात्रु रहेका थिए । मुम्बईबाट काठमाडौं आउँदै गरेको ९ डब्ल्यु २६८ विमानमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको हो
एयरपोर्टका अधिकारीका अनुसार घटना त्यति ठूलो नभएको बताए । ‘प्लेन ल्याण्ड हुने बित्तिकै अग्नि नियन्त्रकहरु प्लेनमा पुगको तर घटना त्यति ठूलो रहेनछ,’ उनले भने । सबै यात्रु सकुशल रहेका छन् ।

0 comments
Write Down Your Responses