प्रियंकाकी बहिनी पहिलो फिल्ममै यस्तो (फोटो फिचर)
प्रियंका चोपडाकी बहिनी मनराले बलिउडमा प्रवेश गर्नु अघि नै बजार तताएकी छिन् ।
बार्बीले दिएका हट पोज कतिलाई मन पर्ने हो त्यो हेर्न बाँकी छ । तर उनले ‘जिद’ नामक चलचित्रका लागि दिएका हट पोज हेर्दा कुनै अश्लिल चलचित्रको झल्को दिने छन् ।
यो चलचित्र पाउन ५ चरणको अडिसन दिएकी उनले फेशन डिजाइनिङमा ब्याचलर गरेकी छिन् ।
बार्बी नामबाट चिनिने उनले पछिल्लो समयमा मात्र नाम बदलेर मनरा बनाएकी हुन् ।
यो चलचित्र २८ नोभेम्बरमा रिलिज हुँदैछ ।
0 comments
Write Down Your Responses