बिकनी किलर चाल्र्स शोभराज र निहिता ट्रयाजिडीको संघारमा
कुख्यात बिकनी किलर चाल्र्स शोभराजको प्रेमकहानी ट्रयाजिडी उन्मुख भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
६ वर्षअघि उनीसँगको प्रेम र विवाहका कारण संसारभरि चर्चाकी पात्र बनेकी निहिता विश्वास अहिले गुमनाम छिन् ।
पछिल्ला ३ वर्षदेखि त उनले शोभराजलाइ भेटिेकी पनि छैनन । उनी पछिल्लो समय शोभराजसँगको प्रेम र बिहेप्रति पश्चाताप गर्न थालेकी छिन् ।
निहिताकी आमा शकुन्तला भने ब्याडलक भनौ अथवा परिस्थितिले बनायो, निहितासँगको अफेयरको चर्चा भन्छिन् । धेरैले निहितालाई एउटा ब्याइफ्रेन्ड बनाए हुन्छ भनेर सुझाव दिएका छन् ।
0 comments
Write Down Your Responses