आमिर खानलाई मुद्धा पर्यो
एजेन्सी ।
बलिउड सुपरस्टार आमिर खानमाथि मुद्धा परेको छ । चलचित्र पीकेको पोष्टर अश्लिल भएको भन्दै परेको मुद्धा सल्टिन नपाउँदै उनको चलचित्र माथि धार्मिका भावनामा ठोश पुर्याएको भन्दै अर्को मुद्धा परेको हो ।
भारतीय पुलिसले निर्माता निर्देशक विरुद्ध पनि मुद्धा परेको जानकारी दिएको छ ।
प्राथमिकी हिन्दु कानूनी प्रकोष्ठका सचिव प्रशान्त पटेलले पीकेका निर्देशक राजकुमार हिरानी, आमिर खान, निर्माता विधु विनोद चोपडा र सिद्धार्थ रोय कपुरविरुद्ध मुद्धा हालेका हुन् ।
भगवान शिवलाई गलत तरिकाले देखाएको र फिल्मको डाइलग 'जो डरता है, वो मन्दिर जाता है' अर्थात जो डराउँछ उ मन्दिर जान्छ भन्ने संवादले धार्मिक अपमान गरेको मुद्धामा उल्लेख छ ।
0 comments
Write Down Your Responses