आफ्ना शरीरलाई जस्तो चाह्यो त्यस्तै बनाउँछिन् यी अद्भुत महिला (फोटो फिचर)
रुसकी यी सुन्दरी जाल्टा संभवत संसारकै सबैभन्दा लचक शरीर भएकी महिला हुन् । उनले शरीरलाई जस्तो चाह्यो त्यस्तै बनाउँछिन् ।
नयाँ वर्ष २०१५ का लागि प्रकाशित क्यालेण्डरका लागि उनले यो फोटो शुट गरेकी हुन् । उनका तस्विर हेर्दा कुनै तस्विर भन्दा पनि पेन्टिङ जस्तो लाग्छ । अहिले सम्म यिनले संसारका थुप्रै किर्तिमान भंग गरिसकेकी छिन् ।
0 comments
Write Down Your Responses