कट्रिना कैफले पनि ब्लु फिल्म खेल्ने गरेको रहस्य खुल्यो

काठमाडौँ । भारतीय चलचित्र उद्योगमा जमेको नाम हो अभिनेत्री कट्रिना कैफ । चलचित्रमा एक पछि अर्को सफलता हासिल गर्दै गएकी कैफ ब्लु फिल्म खेल्थिन् भन्दा उनका फ्यानले नपत्याउन पनि सक्लान् । तर हालै संचार माध्यमहरुले अभिनेत्री कैफ र चर्चित ब्लु फिल्म निर्माता टेरी स्टिफेन्सको अंगालोमा कटरिनालाई अंकमाल गर्दै गरेको भेटेपछि उनको गोप्यता भंग भएको हो ।

जुन कुरा भारतको चर्चित टेलीभिजन च्यानल आजतकको वेभसाइटले कट्रिनाको बिगतका बारेमा प्रश्न उठाएर यस्तो खबर लेखेको छ । कटरिनाको ब्लु फिल्म भने अझै सार्वजनिक भइनसकेकाले मिडीयामा उनका तस्बिरहरु मात्र देखिएका छन् । 


तर ब्लु फिल्म बनाउने विश्वका चर्चित प्रोडुसर टेरी स्टीफेन्ससँगको सामिप्यता र आत्मियता झल्किएको तस्बिर सार्वजनिक भए पछि अहिले उनी पनि खेल्थीन् की भन्ने आशंका भारतीय संचारमाध्यमले गरेका हुन् ।

एक स्रोतका अनुसार उनी सन्नी लियोन जसरी बलिउडमा प्रवेश गर्नु अघि खेलेको ब्लु फिल्मका उत्तेजक दृश्यहरु सार्वजनिक भएका हुन् । तस्बिरमा कटरिना ब्लु फिल्मका चर्चित निर्माता टेरी स्टिफेन्ससँग सेल्फी लिइरहेको र उनको अंगालोमा बसेको देख्न सकिन्छ । मिडिया एनपी साभार 

0 comments

Write Down Your Responses

Powered by Blogger.