फेसबुकले प्रयोगकर्तालाइ दशहजार डलर सम्म तिर्न सक्ने
यो मुद्दा फेसबुकले हारेमा, व्यक्तिगत गोपनियता भंग गरेको अभियोगमा फेसबुकले १०,००० डलर सम्म आफ्ना प्रयोगकर्तालाई बुझाउनु पर्ने हुनसक्छ।
डिसेम्बर २०१३ मा लगाइएको यो मुद्धा अनुसार फेसबुकलाइ प्रयोगकर्ताको व्यक्तिगत मेसेजहरु विज्ञापनकोलागि पढेको र उक्तकार्य इलेक्ट्रनिक संचार गोपनीयता ऐन (Electronic Communications Privacy Act) को बिरुद्दमा भएको मुद्धा लागेको थियो।
जब मेसेजमा कुनै अर्को साइटको लिंक पठाइन्छ तब फेसबुकले उक्त लिकंको जानकारिलिने र प्रयोगकर्ताको ब्राउजिङ गतिबिधि राख्ने गर्छ।
0 comments
Write Down Your Responses