तपाईंको भाग्यमा कस्तो लोग्ने लेखेको छ ? आफैं थाहा पाउनुहोस्

फलित ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सु़क्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो।

 हरेक स्त्रिलाई उस्को भावी लोग्ने कस्तो होला भन्ने उत्सुकता रहिरहन्छ। यस्को बारेमा ज्योतिष शास्त्रमा के कस्तो लेखेको छ त ल हेर्नुहोस्:- यदी लग्न या चन्द्रमा देखी सप्तम भाव खाली छ अर्थात कुनै ग्रह छैन भने त्यस्तो स्त्रिको लोग्ने खराब आचरण भएको मान्छे हुन्छ।त्यस्तै बुध एवम शनि सप्तम भावमा छ भने लोग्ने नामर्द हुन्छ।फेरी सप्तम भाव चर राशी भए लोग्ने प्राय बाहिर बढी चाहर्ने हुन्छ। अनी सुर्य ग्रह छ भने लोग्नेले छोडिदिने हुन्छ।  यसका निम्ति तपाईको आफ्नो जन्मकुण्डली हेर्न सक्नुहुन्छ 

0 comments

Write Down Your Responses

Powered by Blogger.