पुरा भयो एश्वेर्या राय बच्चनको सपना
एजेन्सी । फिल्ममा पुनरागमनको लागी ऐश्वर्याले अहिले सम्म दुई वटा फिल्म मात्र फाइनल गरेकि छिन् ।
सञ्जय गुप्ताको जज्बा तथा करन जोहरको ए दिल है मुस्किल । ए दिल है मुस्किल मार्फत एश्वर्यको करन जोहर संग काम गर्ने सपना पुरा भएको छ ।
कुछ कुछ होता हे मा जीन्सको कारण उनले फिल्म गुमाउनु प¥यो भने कभी खुशी कभी गम मा काजोलको आगमन पछि एश्वेर्याले फिल्म छोड्नु परेको थियो ।
वच्चन परिवारको आर्थिक अवस्था र उनको गुमनामिको कारण अभिषेक बच्चनले पछिल्लो समय एश्वेर्यालाई फिल्म खेल्न आग्रह गरेको बुझिएको छ ।
0 comments
Write Down Your Responses