अक्षय कुमार विवादको घेरामा, अनुसन्धानको आदेश

छन् । सन् २०१२ मा रिलिज भएको उक्त फिल्ममा धार्मिक भावनालाई ठेस् पुर्याएको भन्दै अदालतले अभिनेता विरुद्ध अनुसन्धानको आदेश पुलिसलाई दिइसकेको बताइएको छ । सुनुवाईको दौरान कोर्टका न्यायाधिस आरके क्षीरसागरले अभिनेतालाई सिधै पक्राउ गर्नुभन्दा घटनाको उचित छानबिनका लागि आदेश दिइएको बताएका छन् । 

उनीबिरुद्ध मुद्दा दर्ता गर्ने नसीम बनोका वकिल अभिनाश कुमार देबेका अनसार, फिल्मको एक दृश्यमा अक्षय कुमारले ‘७८६’ लाई प्रतिचित्रमाथि सील लगाएको देखाइएको छ । उनी भन्छन्, ‘विभिन्न समुदायले यो नम्बरलाई निकै विशिष्ठ मानेर पूजा गर्ने गर्दछन् ।’ उजुरीमा फिल्मका निर्माता र निर्देशककोृ पनि नाम समावेश गरिएको छ । अदालतले मुम्बई पुलिसलाई ११ फेब्रुअरीसम्म रिपोटए बुझाउन आदेश दिएको छ । (एजेन्सी) 

0 comments

Write Down Your Responses

Powered by Blogger.