फेसबुक वालमा 'मलाई जतिबेला पनि सेक्स चाहिन्छ लेखेपछि......
सेनामा भर्खरै भर्ना भएकी एक युवतीले फेसबुक वालमा लेखिन, 'म एकदम सेक्सी छु, मलाई जतिवेलन पनि सेक्स चाहिन् ।' अर्धनग्न तस्बिर अनि स्टाटस ।
पश्चिमी मुलुकतिर समाज उदार छ र यस्ता कुरा चल्दा हुन । तर हामीकहाँ त्यो पनि नेपाली सेना जस्तो फलामे अनुशासनमा बस्नुपर्ने निकायका युवतीका कुरा ।
भन्नेले नै आफूलाइ कामुलक भन्दै यौनआशक्ति देखाएपछि त्यसमा कति र कस्ता कमेन्ट आए होलान, अनुमान गर्नुस त । ब्यारेकमा मेजरले सोधे यो के तामासा गरेको ? बिचरी लालकुमारी नाम परिवर्तन छागाँबाट खसेझै भइन । आफ्नो अकाउन्ट खोलेर हेरिन ।
वालमा स्टाटस र फोटो हेरेपछि एकछिन त बेहासै भइन । होस खुलेपछि बेलिबिस्तार लगाउँदै भनिन यो काम त्यही आवाराको हो सर ।
0 comments
Write Down Your Responses