सलमान खानको लभ लेटर
बलिउड सुपरस्टार सलमान खानको २५ वर्ष अघिको लभ लेटर सार्वजनिक भएपछि यतिबेला बलिउडमा लभलेटरको चर्चा छ । सलमान खानले आफ्नो पहिलो प्यार अर्थात फ्यानका लागि उक्त लभ लेटर लेखेका थिए । सन् १९९० मा ‘मैने प्यार किया’ फिल्मको रिलिज भएपछि यो पत्र लेखेका थिए ।
यो पत्रमा उनले आफ्ना सबै मन पराउनेहरुलाई ठूलो धन्यवाद अर्थात ‘थ्याङ्क यू’ भनेका छन् ।
खासमा सलमानले आफ्नो चलचित्र सफल बनाइदिने सबैलाई धन्यवाद दिन यो लभलेटर लेखेका थिए । यो पत्रमा सलमान खानले आफूले आगामी चलचित्रमा शतप्रतिशत मेहनत गर्ने वाचा पनि गरेका छन् ।
हेर्नुस् सलमानको पत्रः
0 comments
Write Down Your Responses