आयो महिलाहरूको सेक्‍स आनन्दलाइ दोब्बर बढाउने तेल

काठमाडौं, हुन त महिला र पुरूषहरूका लागी सेक्‍सुअल प्‍लेजर बढाउने कयौं चिजहरू बजारमा उपलब्ध छन, तर एउटा यस्तो उत्‍पादन बजारमा आएको छ, जसले महिलाहरूको सेक्‍सुअल प्‍लेजरलाइ बढाउने दावी कम्पनीले गरेको छ ।

हजुर, द हेल्‍थ साइटमा प्रकाशित एक खबर अनुसार, क्यालिफोर्नियाको एक कम्पनीले एउटा यस्तो तेलको अविष्‍कार गरेको छ, जसले महिलाहरूको सेक्‍स आनन्दलाइ दुइगुणाले बढाउनेछ ।

सेन्सुअल एन्‍हन्‍समेन्ट तेल एक प्रकारले भायग्राको काम गर्नेछ, जुन बिशेषगरी महिलाहरूका लागी बनाइएको हो । यो तेल अहिले क्यालिफोर्नियामा मान्‍य हुनेछ र सर्टिफाइट पसलहरूमा मात्र उपलब्‍ध रहेको छ ।

यस उत्‍पादनलाइ बनाउने कम्पनीकी एक प्रवक्‍ता फोरियाले दावी गरे अनुसार यस तेलको प्रयोगबाट महिलाहरू लाइ सेक्‍स सन्तुष्टि मात्र प्राप्त हुने नभै मल्‍टीपल अर्गेज्‍म पनि हुनेछ ।

इन्स्‍टाग्राममा यस उत्‍पादनका बारेमा दावी गरे अनुसार यस तेलले महिलाहरूलाइनै दिमागमा राखेर बनाइएको हो, ताकि उनीहरू सेक्‍सुअल प्‍लेजर लिन सकुन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.