ओली प्रधानमन्त्री बन्ने ज्योतिष तान्त्रिकको भविश्यवाणी
ज्योतिष तान्त्रिक विहङमराज तिमिल्सेनाले स्व. कृष्ण प्रसाद भट्टराई, शेर वहादुर देउवा, रामचन्द्र पौड्यालको भविश्यवाणी गरेर विगतमा चर्चामा कमाईसकेका छन् । १७ बर्ष नेपाली सेनाको पण्डित समेत भैसकेका उनले माघ ८ गते संविधान आउने या नआउने दोधार भएकाको र एमाले अध्यक्ष के.पी वलीको प्रधानमन्त्रि हुने हल्ला चलिरहेको बेलामा यो कुरा बाहिर ल्याएका हुन् ।
ज्योतिष तिमिल्सेनाले भने नेताहरु एकै ठाउान बसेर दशमहाविद्या जगाउनुका साथै नेताहरुको योग मिल्यो भने तोकिएकै मितिमा संविधान आउने छ । तर त्यसकोलागी नेताहरु तयार हुनु प-यो म जतिखेर पनि त्यो कार्य गराउनको लागि तयारै छु ।
नेपालमा जे जस्तो व्यवस्था आएपनि गुरु वृहस्पति बलवान रहेकाले हिंसा तथा काटमार नहुने ज्योतिषको तर्क रहेको छ ।
त्यस्तै फरक प्रसंगमा उनले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमाला राष्ट्रको आवश्यकता भएका मान्छे भएको उल्लेख गर्दै जन्म लगन कुण्डलीमा वृहसपति र सुर्य बलियो देखिएकाले समय ढिलो चाडो हुन सक्छ राष्ट्रको उच्च ओहदामा पुग्ने योग जुर्दै आएकोले मन्त्रीको झण्डावाला गाडीमा हिड्ने समेत ठोकुवा गरे ।
आफुले भविश्यवाणी गरेको कुरा तलमाथि नहुने भएकाले कसैलाई केही लागेमा ९८४१३१४१२० मा सम्पर्क गर्न सकिने बताए ।
0 comments
Write Down Your Responses