सन्नी लियोन भन्छिन् , यसरी विताएकी थिएँ एक रात

एजेन्सी ।


बलिउड अभिनेत्री बनेकी पूर्व पोर्नस्टार सन्नी लियोनले आफूले एक रात विताएको खुलासा गरेकी छिन् । सन्नीले आफू एक्लै हुँदा कुनै पुरुषसँग एक रात विताएको खुलासा उनले 'One Night Stand' अर्थात एक रात विताउने चलचित्रका क्रममा गरेकी हुन् ।



सन्नीले कुनै ब्यक्तिले आफूले एक रात विताएको छैन भन्छ भने उसले झुटो बोलिरहेको बुझ्नु पर्ने समेत बताएकी छिन् । अविवाहित हुँदा मानिसहरुले अरुसँग रात विताउने कुरा अनौठो नभएको उनको भनाइ छ ।

गुगल सर्चमा भारतमा सर्वाधिक खोजि गरिने सन्नीले आफूले रात विताएको कहानी सुनाएपछि उनको चर्चा झनै बढेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.