नरेन्द्र मोदी अव चलचित्रमा पनि
एजेन्सी ।
भारतीय प्रधानमन्त्री अव चलचित्रमा पनि देखिने सम्भावना बढेको छ । बलिउडमा राजनीति, सत्याग्रह, गंगाजल र अपहरण जस्ता राजनीतिक चलचित्र बनाएका निर्देशक प्रकाश झाले अव मोदीमाथि चलचित्र बनाउने बताएका हुन् ।
अहिले सत्याग्रहको प्रचारमा रहेका उनले नरेन्द्र मोदीमाथि चलचित्र बनाउने घोषणा गरेका हुन् । मोदीमाथि फिल्म बनाउने उनको घोषणाले बलिउडमा हलचल मच्चिएको छ ।
यद्यपी मोदीमाथि फिल्म बनाउन लामो अध्यनको जरुररत पर्ने स्वीकार गरेका छन् । यद्यपी यो फिल्ममा मोदी देखिने छन् वा छैनन् यो भने प्रष्ट भएको छैन ।
0 comments
Write Down Your Responses