हजुरबाले २३ रुपैयामा बलात्कार गरेपछि…
सोलुखुम्बु । आफुभन्दा ५० बर्ष कम उमेरकी किशोरीलाई बलात्कार गरेको अभियोगमा एक बृद्ध पक्राउ परेका छन् । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सोलुखुम्वुको प्रहरीले ६५ वर्षका वृद्धलाई पक्राउ गरेको छ ।
देउसा ७ का ६५ वर्षीय कुमारसिंह राईले १४ बर्षीया किशोरीलाई बलात्कार गरेका थिए । उनले बलात्कार गरेको स्वीकार गरेका छन् । उनलाई गाउमा सवैले हजुरबा भनेर बोलाइने गर्दथे ।
देउसा ७ का ६५ वर्षीय कुमारसिंह राईले १४ बर्षीया किशोरीलाई बलात्कार गरेका थिए । उनले बलात्कार गरेको स्वीकार गरेका छन् । उनलाई गाउमा सवैले हजुरबा भनेर बोलाइने गर्दथे ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा राईले विभिन्न प्रलोभन देखाइ बलात्कार गरेको देखिएको छ । उनले पछिल्लो पटक २३ गते ५०० रुपैयाँ दिएर बलात्कार गरेको खुलेको छ ।
घटनाबारे हल्ला भएपछि बृद्धले बालिकालाई गाउँलेहरुसँग किशोरीलाई विवाह गर्छु भन्दै हिडेको समेत खुल्न आएको छ ।

0 comments
Write Down Your Responses