६ अर्व ८० करोड डलर सडकमा बर्सियो ..मानिसहरु पैसा टिप्न दौड धुप

हङकङ पुलिसले एक भ्यान सडक दुर्घटनामा परेपछि सडकभरी छरिएका पैसा लिएर जाने सर्वसाधारणलाई पैसा फिर्ता गर्न अपिल गरेको छ ।


एक पैसाले भरिएको दुर्घटनामा परेपछि सडकमा गाडीमा रहेको ५२५ हङकङ डलर अर्थात ६ अर्व ८० करोड मध्ये ४ करोड ५० लाख जति पैसा सडकमा छरिएको थियो ।


गाडीबाट पैसा सडकमा छरिएपछि मानिसहरु भने पैसा टिप्न दौड धुप गरेका थिए ।


प्रत्यक्ष दर्शीहरुले पुलिस आइपुग्दा मानिसहरु खल्तीभरी पैसा बोकेर लाखापाखा लागेका थिए । त्यसको केही समय पछि प्रहरीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

पुलिसले कतिपयसँगबाट पैसा खोसेको थियो भने अधिकाँश भागेका थिए । पैसा लिएका मानिसहरु भागेपछि पैसा फर्काउन प्रहरीले सार्वजनिक अपिल गरेको छ । एजेन्सी 

0 comments

Write Down Your Responses

Powered by Blogger.