हड्डीको धुलो मिसाएर बन्छ जूस

एजेन्सी । यूपीको एक मुरादावार मा हड्डीको ठूलो पहाड संगै जुस वनाउने अरोमा फूड फ्याक्ट्रीको लाइसेन्स रद्ध गरिएको छ ।
फ्क्ट्रीको लाइसेन्स तव सम्मलाई रद्ध गरिएको छ जव सम्म मानव हड्डी हटाइने छैन ।
उक्त स्थानमा खाद्य अधिकारीहरुले पूरा अवस्था जानकारी लिएका छन् ।
अध्ययनबाट आउने रिपोर्टलाई चाढै प्रकाशन गरिने अधिकारीहरुले जानकारी दिएका छन् ।

रामपूर रोडमा रहेको अरोमा फूडमा छापा मारेर छ । यहाँ बाट नजिकका स्थानमा समेत जुस बितरण हुने गरेको थियो ।
छापामार्न गएको समयमा उक्त कम्पनीको गेट संगै ठूलोमा हड्डि थुपारिएको थियो र केहि सुकाई रहेको अवस्थामा फेला परेको थियो ।
जानकारहरुले हड्डिलाई रसमा मिसाउने गैर कानुनी कार्य भएको अनुमान गरेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.