'यौन सम्पर्कका लागि केटी चाहिए फोन गर्नुस' भन्दै मेसेज पठाउनले माफी माग्यो
८ पुस, काठमाडौं ।
विवादास्पद एसएमएस पठाएर चर्चामा आएको बालबालिका सम्बन्धी काम गर्ने गैरसरकारी संस्था 'टेरीडेश होम्स' ले आफ्नो मेसेजप्रति क्षमा याचना गरेको छ ।
विवादास्पद एसएमएस पठाएर चर्चामा आएको बालबालिका सम्बन्धी काम गर्ने गैरसरकारी संस्था 'टेरीडेश होम्स' ले आफ्नो मेसेजप्रति क्षमा याचना गरेको छ ।
“काठमाण्डौ उपत्यका भित्र किशोर किशोरीहरु व्यवसायिक यौन सम्पर्कका लागि उपलव्ध छन् ।
थप जानकारीका लागी ९८०८९६९९२१ र ९८०८९७०१११मा फोन गर्नु होला। ” भन्दै नम्बर समेत दिएर एसएमएस पठाएपछि यो संस्था विवादमा परेको थियो ।
संस्थाले मंगलबार एक विज्ञप्ति जारी गर्दै त्रुटीबस उक्त सन्देश पठाइएको भन्दै क्षमा याचना गरेको हो ।
0 comments
Write Down Your Responses