माघ सम्म ग्यासको हाहाकार हुने

पुस, काठमाडौं ।



भारतको बरौनीमा रहेको ग्यास प्लान्टमा समस्या आएपछि खाना पकाउने एलपी ग्यासको अभाव भएको छ ।

आयल निगमले माघ महिना लागेपछि मात्रै ग्यासको आपूर्ति सहज हुने जनाएको छ ।


गर्मी महिनाको तुलनामा जाडोमा ग्यासको खपत धेरै हुने भएकाले पनि अहिले बजारमा अभाव देखिएको विक्रेताहरुले बताएका छन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.