पुसको ठण्डीमा मध्यरातमा छोटा लुगा लगाएर सहर घुम्ने यी को हुन् ?
काठमाण्डु– इशाई धर्मावलम्बीले बिहीबार आफ्नो महान पर्व क्रिसमस दिवस हर्षोल्लासपूर्वक मनाउँदैछ्न ।
क्रिसमसको अघिल्लो दिन बुधबार राति राजधानीसहित देशका मुख्य सहरमा उनीहरुले क्रिसमसको भव्य स्वागत गरे । राजधानीको ठमेल, दरबारमार्ग लगायत क्षेत्रमा क्रिसमसको रमाइलो थियो ।
क्रिसमस मनाउन मानिसहरु विभिन्न झुण्डमा जम्मा भएका थिए ।

कसैले परिवार, कसैले साथीभाई र कसैले प्रेमी/प्रेमिकासँग रमाइलो गरे ।
क्रिसमसको खुसीयालीमा मध्य पुसको डण्डीमा जाडोको प्रवाह नगरी युवतीहरु छोटा पकडामा सजिएर हिंडेको देखियो ।
कोही एकान्तममा बसेर प्रेमको स्वाद लिइरहेका थिए ।
0 comments
Write Down Your Responses