सनसनीपूर्ण खुलासाः एड्स फैलाउने सेक्स फिल्म !

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित स्वास्थ्य विभागका अधिकारीहरुले एडल्ट फिल्म इन्डस्ट्रीलाई लिएर एक सनसनीपूर्ण खुलासा गरेका छन् ।
विभागले हालै एक पोर्न फिल्म स्टारलाई एचआइभी भएको पुष्टि गरेको छ । यही भन्ने होइन विभागले दावी गरेको छ, एक व्यक्तिबाट अर्को व्यक्तिमा यो रोग फैलिरहेको छ ।

विभागले यस्तो फिल्म सुटिङ र बाहिर पनि असुरक्षित यौन सम्बन्धका कारण एचआइभी फैलिरहेको बताएको छ । हामीले थाहा पायौं कि एडल्ट स्टार अर्को पुरुष एक्टरसँग असुरक्षित यौन सम्बन्ध बनाउँछ ।यस कारण उनमा एचआइभी पोजिटिभ पाइएको छ ।
यो फिल्म सुटिङको बाहिर यौन सम्बन्ध बनाएको कारण यस्तो अवस्था आएको भन्दै विभागले पहिले सुटिङको क्रममा जाँच गर्दा केही नपाइएको र दोस्रो सुटिङपछि अभिनेतामा एचआइभी भएको पाइएको जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.