मुस्लिम केटाले हिन्दु केटि संग बिहे गरि करोडौ कुम्लाए

एजेन्सी । भारतको अहमवादमा एक मुस्लिम युवकले हिन्दु केटि संग बिवाह गरि करोडौ रकम कुम्ल्याएका छन् ।
फेसवुकमा हिन्दु नाम राखि उक्त युवकले एक हिन्दु शिक्षिका संग मित्रता गासेका थिए । त्यस पश्चात उनीहरुको सम्वन्ध शारिरिक समेत भएको थियो । त्यसपछि बिवाह वन्धनमा बाधिएका ति युवकले हिसाव गोलमाल गरि करोडौ लुटेका हुन् ।

मध्य प्रदेशको जंवु क्षेत्र बाट बिबाहित उक्त पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ । इमरान शेख नाम भएका ति युवकले देवेन्द्र सिंह राठौर नाम राखि ती युबतिलाई इन्दौर कलेजबाट फसाएका थिए । पक्राउ परेका त ियुवा बिरुद्ध प्रहरीमा उजुरी परेका थियो ।
विनिसा नामक ति युबतिलाई फसाएपश्चात युबकले आफू एम बि बि एस् भएको भन्दै वहत्तर लाख तथा सुनको गहना लिएका थिए ।
आफू राजपूत खलकको भएको बताएका ति युजा पहिलेनै बिवाह वन्धनमा बाधिइ सकेका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.