सन्नी लियोनीसँग हारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

एजेन्सी । सन्नी लियोनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्दा अघि रहेकोमा धेरै सम्मानित भएको सचिरहेकि छिन् ।
उनी किन खुसी छिन् भने गुगलले जारी गरेको एक लिष्टमा सन्नी लियोन मोदीलाई उछिन्दै एक नम्वरमा परेकि छिन् ।

सन्नी लियोन भारतमा गुगलको माध्यमबाट सबै भन्दा खोजि भएकि पात्र हुन् भने मोदी दोस्रो । आफ्नो फिल्म वान नाइट स्टेको प्रमोशन कार्यक्रममा पुगेकि लियोनले आफू मोदी भन्दा अगाडी भएकोमा खुसी व्यक्त गर्दै अर्को वर्ष मोदी एक नमवरमा आउने आसा व्यक्त गरिन् ।
सन्नी लियोन आफ्नो छबिको वारेमा भन्छिन् सन् २०१५मा उनी धेरै सामाजिक हुनेछिन् र आफ्नो बिग्रिएको छबि सुधार गर्न सकु ।
उनी मानिसहरु संग भेटघाटलाई समेत बढाउने पक्षमा छिन् नया बर्ष पछि । लियोन भन्छिन् कि आम मानिसले सोचे जस्तो म गलत छैन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.