महिलाले लगाइदिइन् सलमानलाई माला (तस्विर सहित)

सलमान खान श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षको चुनावी प्रचारका लागि श्रीलंका पुगेका छन् । अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग सलमान श्रीलंका पुग्दा उनलाई भव्य स्वागत गरियो ।



श्रीलंकाली चुनावमा प्रचार गर्ने सलमान पहिलो भारतीय सुपरस्टार हुन । आइतबार सलमान र ज्याकलिन श्रीलंका पुगेका थिए ।

पूर्व मिस श्रीलंका समेत रहेकी ज्यकलीन खासमा श्रीलंकाली राष्ट्रपति राजापक्षका छोरा नमलकी साथी हुन् ।
 
 
 
 


सलमान मात्र नभएर बलिउडका अन्य सुपरस्टार समेत यो प्रचारमा सहभागी हुने बताइएको छ । सलमानले श्रीलंका पुगेर चुनाव प्रचार गरेपछि भारतमा भने उनको कडा विरोध भएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.