बेइमान लभ गर्न तयार भइन् सन्नी लियोन

बलिउड स्टार बनिसकेकी पूर्व पोर्नस्टार सन्नी लियोनले आफ्नो बोल्डरुपले दर्शकको मन जित्ने क्रम जारी राखेकी छिन् ।

अव सन्नी बेइमान लभमा बोल्डरुप 'बेइमान लभ' मा देखउने भएकी छिन् । उनको नयाँ चलचित्र 'बेइमान लभ' कन्ट्रयाक्ट भैसकेको छ ।

Sunny-Leone 33

सन्नीले बेइमान लभको बारेमा सामाजिक सञ्जालमा तस्विर समेत सार्वजनिक गरेकी छिन् । यो चलचित्रमा उनी एक शक्तिशाली महिलाको भूमिकामा रहने बताइएको छ ।

यो चलचित्रमा उनीसँग रजनीश दुग्गलले रोमान्स गर्ने छन् । अहिले भने सन्नी 'मस्तीजादे' मा ब्यस्त छिन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.